रोहित र विराट टी-ट्वान्टी टिममा फर्किए
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तानविरुद्ध तीन म्याचको टी ट्वान्टी सिरिजका लागि भारतीय टिमको घोषणा गरेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तानविरुद्ध तीन म्याचको टी ट्वान्टी सिरिजका लागि भारतीय टिमको घोषणा गरेको छ ।
आइतबार मेलवर्नमा आयोजित कार्यक्रममा अर्को सातादेखि सुरु हुने प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ ।
कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा धनुषाले रौतहटलाई ५ विकेटले हराएको हो ।
मात्र १ सय ३० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ विकेटले पाहुना टोलीलाई हराएको हो । वार्नरले ५७ रनको इनिङ्स खेल्दा अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्विप गर्यो ।
सन् २०१४ मा पनि बंगलादेश नेपाल रहेको समूहमा रहेको थियो । उत्त समयमा समान अंक रहेको नेपाल नेट रन रेटका आधारमा अघिल्लो चरण पुग्न सकेन ।
प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मुलपानी र त्रिवि क्रिकेट मैदान र सिद्धार्थ रंगशालामा हुनेछ ।
विश्वकपमा नेपालको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग रहेको छ ।
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा सर्लाहीले सप्तरीलाई १ सय ९ रनले हराएको छ ।
खनालले एसिया कपमा भएको कमजोरीलाई एक ठाँउमा राखेर आफूहरु अघि बढिरहेको बताएका छन् । पुरानो कुरालाई भुलेर टिमलाई राम्रो बनाउँदै अघि जाने बताए ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाई गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
क्यानले बिहीबार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको हो ।