प्रधानमन्त्री कपका लागि मधेश प्रदेशको टिम घोषणा
मुख्य प्रशिक्षक शुनिल शाहले प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।
मुख्य प्रशिक्षक शुनिल शाहले प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।
क्यानले बिहीबार विज्ञप्ति निकाल्दै उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको बताएको छ ।
बिरगंजको नारायणी रंगशालामा बुधबार सम्पन्न फाइनलमा बारालाई १५ रनले हराउँदै पर्सा छनोट प्रतियोगिताको विजेता बनेको हो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमती दिएको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सहित ३ लाख जरिवाना तोकेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा सकिएको बहसले केहीबेरमै सजाय तोकिनेछ ।
पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई पुस २५ गते सजाय निर्धारण गर्ने आदेश गरिएको थियो ।
बाराका कप्तान अनिल कुमार साहले १८ रन मात्र खर्चिएर ४ विकेट हात पारे ।
अब नेपालले जनावरी १३ मा स्कटल्यान्डसँग पहिलो अफिसियल वार्म अप खेल खेल्दैछ ।
दक्षिण अफ्रिकामा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४९ रन बनायो ।
नेपालका लागि गुलशन झाले शतकीय पारी खेले । उनले ११५ बलमा ११४ रन बनाए ।