कर्णालीको विजयी सुरुवात
कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । ७१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा र देव खनाललाई बलियो खेलाडीको रुपमा राखेको छ ।
प्रतियोगिता फ्रेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भुटान, यूएइ, बहराइन, इन्डोनएसिया, मलेसियाको सहभागिता छ ।
पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
मधेश लागि अनिल कुमार शाहले ८८ रनको अर्धशतकीय पारी खेले । उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।
बैठकले पवन दाशलाई मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतमा चयन गरेको छ ।
प्रधानमन्त्री कप शनिबार देखि त्रिवि मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली रहेका छन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३५ रन बनायो ।
प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने छ । एसीसी प्रिमियर कप टी–ट्वान्टी विश्वपक अघि हुनेछ । नेपालले यो पटक पनि भरत, श्रीलंक र पाकिस्तान जस्ता ठूला टिमहरुसँग खेल्ने अवसर छ ।
३४ वर्षिय स्मिथले १७ जनवरीदेखि एडिलेडमा हुने वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा उस्मान ख्वाजासँगै ओपनिङ गर्नेछन् ।
बीबीसीले वर्ष २०२३ को पुरुष टेस्ट टोली सर्वाजनिक गरेको हो । जसमा सबैभन्दा धेरै इङ्ल्यान्डको टोलीबाट चार जना खेलाडी परेका छन् ।