कोशीमाथि बागमतीको सहज जित
त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशीले ४७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०९ रन बनायो ।
त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशीले ४७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०९ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
अन्तिम खेलमा दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराउँदै भारतले सिरिज क्लिन स्विप गरेको हो ।
शिद्धार्थ रंगशालमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२४ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ९८ रनको लक्ष्य पछ्याएको बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीको जितमा सूर्यले ह्याटिक सहित ६ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०४ रन बनायो ।
पुलिसका लागि अर्जुन साउदले ६२ रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
आर्मीका लागि विनोद भण्डारीले ११३ रनको शतकीय पारी खेले । ९३ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे ।
एपीएफका लागि कप्तान रोहित कुमार पौड्यलले ८० रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।
भारतले टोलीमा किशनको अनुपस्थितिमा अनक्याप्ड विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेललाई टोलीमा राखेको छ ।
अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
एपीएफका लागि सन्दीपले ११२ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । एपीएफका लोकेश बलमे २७ रन बनाउँदा अमर राउटेलाले २२ रनको योगदान गरे ।