मधेश प्रदेशलाई यू–१६ क्रिकेटको उपाधि
सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै मधेशले प्रतियोगिताको उपाधि जितेको हो ।
सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै मधेशले प्रतियोगिताको उपाधि जितेको हो ।
१ सय २४ रनको झिनो लक्ष्य नेदरल्याण्ड्सले २७ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
निर्देशक कुँवरका अनुसार एक्स्ट्राटेक ओभल फागुन २८ गते उद्घाटन हुनेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन समय हेरफेर गरिएको कुँवरले बताएका छन् ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ ।
शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर बलिङको निर्णय गरेको हो ।
शुक्रबार घरेलु टोली मलेसियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो ।
बिहीबार कीर्तिपुर मैदानमा लिग टूको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङको प्रर्दशन गरेको हो ।
काठमाडौंको कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध खेल्दै नेपालले लिग टूको यात्रा प्रारम्भ गर्न लागेको हो ।
राष्ट्रिय टिम बाहिर रहेका खेलाडीलाई समावेश गर्दै क्यानले नेपाल एको घोषणा गरेको हो ।