नेदरल्याण्ड्ससँग नेपालको हार
आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।
आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।
आईतबार कीर्तिपुर मैदानमा सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटियो ।
कीर्तिपुर मैदानमा प्रतियोगिताको आफ्नो चौथों खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको छ ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबियाले नेदरल्याण्ड्समाथि २४ रनको जित निकालेको हो ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ ।
बिहीबार मुलपानी मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालको ‘ए’ टिमलाई हराउँदै क्यानडाले सिरिज २–१ ले जितेको हो ।
बिहीबार मुलपानी मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुने तालिका छ ।
बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो ।
बुधबार कीर्तिपुर मैदानमा नेपालविरुद्धको खेलमा नामिबियाले टस जितेको हो ।
मंगलबार मुलपानी मैदानमा सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल एले क्यानडालाई २ विकेटले हराएको हो ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय टिमसँग नेपालले खेल्ने टी ट्वान्टी सिरिजको मिति सार्वजनीक गरेको हो ।