नेदरल्याण्ड्स ५९ रनले विजयी
बिहीबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले हराएको हो ।
बिहीबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले हराएको हो ।
बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो ।
बुधबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको हार ब्यहोरेको हो ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल लगातार शुन्य रनमा आउट भएका छन् ।
पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।
सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध उत्रिएको नेपालले टस जितेको छ ।
नेपाली ब्याट्सम्यानले कुशल मल्लले अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा एउटा कीर्तिमान बनाएका थिए, ३३ बलमा शतक प्रहारको ।
मंगलबार कीर्तिपुर मैदानमा सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार ब्यहोरेको हो ।
मंगलबार कीर्तिपुर मैदानमा नेपालविरुद्ध टस जितेको नामिबियाले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।
आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएको नामिबिया र नेदरल्याण्ड्ससँग नेपालले सिरिजको आयोजना गरेको हो ।
क्यानको कार्यसमिति बैठकले ग्रेड एमा परेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।