जसले क्रिकेटर बन्न १० वर्षको उमेरमा घर छाडे
इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मिडल अर्डरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावत यसअघि पनि धेरै पटक चर्चामा आएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मिडल अर्डरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावत यसअघि पनि धेरै पटक चर्चामा आएका थिए।
कोहलीले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएलमा एक हजार रन पनि पूरा गरेका छन्। चेन्नईविरुद्ध आफ्नो १५औँ रन बनाउने बित्तिकै उनले यो कीर्तिमान पूरा गरेका हुन्। यसअघि शिखर धवनले चेन्नईविरुद्ध एक हजार रन बनाएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद सन् २०१६ को च्याम्पियन टोली हो।
सन् २०२२ मा हार्दिक पाण्ड्याले गुजरात टाइटन्सलाई उपाधि दिलाएका थिए। बाँकीले खेलाडीको रूपमा उपाधि पक्कै जितेका छन्। तर, कप्तानी भूमिका सम्हालेपछि टोलीलाई उपाधि दिलाउन सकेका छैनन्।
साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी शुरूआत गरेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण शुरू हुन अब केही घण्टा मात्रै बाँकी छ। शुक्रबार साँझ हुने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीले यस खेलको तयारी पूरा गरिसकेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सको कप्तानी ऋतुराज गायकवाडले गर्ने भएका छन्। चेन्नईले बिहीबार गायकवाडलाई कप्तानमा नियुक्त गरेको हो।
यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका दक्षिण अफ्रिका मध्यम गतिका बलर क्वेना माफाकाले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स गत सिजन पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जित्न सफल भएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्।
क्रिकेट अस्ट्रेलियाले द्विपक्षीय शृंखला स्थगित गरेकोमा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले निराशा व्यक्त गरेको छ। अस्ट्रेलिया सरकारलाई क्रिकेट बोर्डमा आफ्ना नीतिहरू नथोपार्न एसीबी अपिल गरेको छ। ‘बरु अस्ट्रेलिया सरकारले अन्य क्षेत्रमा क्रिकेटको विकासमा ध्यान दिनुपर्छ,’ एसीबीले विज्ञप्तिमा भनेको छ।