सन्न्यास फिर्ता लिएका हसरंगालाई कारबाही
श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ। बंगलादेशविरुद्धको शृंखलाअन्तर्गत अन्तिम एक दिवसीय खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो। योसँगै भरखरै सन्न्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किएका उनले बंगलादेशविरुद्धको दुई खेल गुमाउने भएका छन्।





1710819819.jpg&w=3840&q=75)


1710761524.jpg&w=3840&q=75)


