नेपाल ‘ए’ का मध्यक्रमका ब्याटर आरिफ शेख आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गर्न चुकेका छन्।
नेपाल ‘ए’का ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्। विनोद भण्डारीसँग ओपनिङ जोडिमा उत्रिएका उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १०१ रन बनाएका हुन्।
आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेटको रूपमा अर्जुन घर्तीलाई गुमाएको हो।
आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ आगामी बैशाखको अन्तिम सातादेखि शुरू हुने भएको छ।आयोजक एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ।
कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई पहिलो सफलता दिलाएका छन्। ओपनिङ बलिङ गर्न आएका ऐरीले आफ्नो दोस्रो बलमै आयरल्यान्ड उल्भ्सका कप्तान निल रकलाई आरिफ शेखबाट २ रनमै क्याच आउट गराएका हुन्।
आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच शुक्रबार बेंगलुरुमा हुने खेल रोमाञ्चक र उच्च स्कोरिङ हुने अपेक्षा गरिएको छ। दुवै टोलीसँग विस्फोटक ब्याट्सम्यान छन्। जसले एक्लै खेलको दिशा बदल्न सक्छ।
ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सबाट १०० खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार राजस्थान रोयल्ससँग खेल्दै उनले उक्त कीर्तिमान बनाएका हुन्।
नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शुक्रबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्ने भएको छ।