गुजरातसँग हैदराबाद पराजित
घरेलु टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
घरेलु टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो।
पाकिस्तानी क्रिकेट टोलीको सेतो बल (एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी–२० आई) को कप्तानमा बाबर आजम नियुक्त भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार उनलाई कप्तानी जिम्मेवारी दिएको हो।
क्रिकेटमा आफ्नो एकमात्र आइडल उनी दक्षिण अफ्रिकाका डेल स्टेनलाई मान्छन्। उनीजस्तै निडर र आक्रामक भएर तीव्र गतिमा बलिङ गर्ने प्रयास रहने मंयकले बताउँछन्।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको हो।
दुई पटक जीवनदान पाएका देव खनाल आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक बनाउन चुकेका छन्।
नेपाल 'ए'ले दोस्रो विकेट गुमाएको छ। आयरल्यान्ड उल्भ्सले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।