मुम्बईको लगातार तेस्रो हार
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
विश्व नम्बर एक टी–२० ब्याट्सम्यान सूर्यकुमार यादवले चोटका कारण यस सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका छैनन्। त्यसैले मुम्बई इन्डियन्सले उनलाई खुब मिस गरिरहेको छ।
नेपाल 'ए' ले तीन टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गरेको हो।
नेपाल 'ए' ले तीन टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ।
आरिफ शेखले आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
आयरल्यान्डविरुद्धको तीन टी–२० शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले हारेको छ।
ऋषभ पन्तसँगै पृथ्वी पृथ्वी दिल्ली क्यापिटल्सले २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनका लागि राखेका चार खेलाडीमध्ये थिए। पृथ्वीभित्र कति सम्भावना छ भन्ने कुरा दिल्लीको होम ग्राउन्ड विशाखापट्टनममा राखिएको होर्डिङ र पोस्टरमा रहेको तस्विरले पनि प्रमाणित गर्छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्यो।
नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत सोमबार तेस्रो तथा खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
साबिक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित हासिल गरेको छ।
दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।