नेपाललाई बरोडाले दियो १५७ रनको लक्ष्य
बरोडा क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
बरोडा क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
म्याथ्यू हाम्फ्रेज एक्लैले ६ विकेट लिएपछि आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल एविरुद्धको तीन एक दिवसीय शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ।
एसएमएस फ्रेन्डसिप कपअन्तर्गत बरोडा क्रिकेट एसोसिएसनविरुद्ध अन्तिम खेलमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।
भारत भ्रमणमा रहेको नेपाल र बरोडा क्रिकेट एसोसिएसनबीचको खेल सरेको छ। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बरोडा शुक्रबार भिड्दै छन्।
तीव्र गतिका बलर मुस्ताफिजुर रहमानको अनुपस्थितिमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार सनराइजर्स हैदराबादको सामना गर्दैछ।
पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो एक दिवसीय शृंखलामा नेपाल ‘ए’ ले पहिला फिल्डिङ गर्ने भएको छ।
नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत शुक्रबार दोस्रो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको छ। आईपीएलको जारी सिजनमा पञ्जाबको चार खेलमा यो दोस्रो जित हो।
कप्तान शुभमन गिलको सानदार प्रदर्शनमा गुजरात जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ।