पन्तलाई एक खेल प्रतिबन्धको खतरा
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटलका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना लागेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटलका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना लागेको छ।
अलराउन्डर माइकल ब्रेसवेलले पाकिस्तानविरुद्धको आगामी टी–२० शृंखलामा न्यूजिल्यान्डको कप्तानी गर्ने भएका छन्।
कप्तान ऋषभ पन्तको अर्धशतकका बाबजुद दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिगमा पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्ससँग दिल्ली १०६ रनले पराजित गरेको हो।
सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्सका तीव्र गतिका बल मुस्ताफिजुर रहमान स्वदेश फर्किएका छन्। शुक्रबार हुने सनराइजर्स हैदराबादविरुद्धको खेलअघि उनी बंगलादेश फर्किएका हुन्।
नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो।
ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीसँगै नेपालले एसएमएस फ्रेन्डसिप कपमा गुजरात क्रिकेट एसोसिएसनलाई १८२ रनको लक्ष्य दिएको छ।
ओपनर कुशल भुर्तेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध अर्धशतक बनाएर आउट भएका छन्।
आयरल्यान्ड उल्भ्सले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ।
भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
तीव्र गतिका बलर कमलसिंह ऐरीले आयरल्यान्ड उल्भ्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन्।