टी ट्वान्टी महिला विश्वकपमा १६ टोली
सन् २०३० को ट्वान्टी–२० महिला विश्वकपमा १६ टोलीलाई सहभागिता गराइने भएको छ।
सन् २०३० को ट्वान्टी–२० महिला विश्वकपमा १६ टोलीलाई सहभागिता गराइने भएको छ।
भारतीय क्रिकेटमा गौतम गम्भीर युग सुरु हुँदैछ। यसको सुरुआत श्रीलंका भ्रमणबाट हुनेछ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नकवीले सन् २०२५ मा न्युट्रल भेन्यूमा टी–२० सिरिज खेल्न भारतलाई आमन्त्रण गर्ने भएका छन्।
बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग हार बेहोरेको छ।
तल्लोक्रमकी कविता जोशीले सम्हालिएर ब्याटिङ गरेसँगै नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ।
एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालले एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालले एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
पाकिस्तानलाई हराउँदै अभूतपूर्व सफलता हासिल गर्ने मौका त छ नै महिला क्रिकेटका लागि एक सुनौलो इतिहासको सिर्जना पनि हुन सक्छ।
भारतीय बलर श्रेयंका पाटिल चोटका कारण महिला एसिया कपबाट बाहिरिएकी छन्।
एसिसी महिला एसिया कपमा नेपाल र पाकिस्तान भिड्दैछन्।
महिला एसिया कप २०२४ को पाँचौं खेलमा भारत र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन्।