बिहीबार फर्किँदै नेपाली महिला टोली
एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार फर्किने भएको छ।
एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार फर्किने भएको छ।
मलेसियालाई पराजित गर्दै बंगलादेशले एसिसी महिला एसिया कपमा सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
सन् २०१३ देखि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनका लागि निकै प्रयास गरेका थिए। तर, रोहित शर्मा र शिखर धवनको ओपनिङ जोडी बनेपछि उनी टिम कम्बिनेसनको योजनामा परेनन्।
एसिसी महिला एसिया कपमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।
पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो।
संयुक्त अरब इमिरेत (युएई)लाई पराजित गर्दै पाकिस्तानले एसिसी महिला एसिया कपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले फड्को मारेकी छन्।
भारतविरुद्धको तीन खेलको ट्वान्टी–२० सिरिजका लागि ब्याट्सम्यान चरित असालान्कालाई श्रीलंकाली टोलीको कप्तान नियुक्त गरिएको छ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो नम्बरमा छिन्।
प्रतियोगितामा सहभागी हुने टिमलाई दर्ता शुल्क ५० हजार रुपैयाँ तोकिएको छ ।
स्कटल्यान्डका तीव्र गतिका बलर चार्ली कैसलले डेब्यु खेलमै सात लिँदै कीर्तिमान राखेका छन्।