दोस्रो जितको लक्ष्यमा नेपाल
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल भिड्दैछन्। किङ सिटीमा मंगलबार हुने खेल राति ९:४५ बजे हुनेछ।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल भिड्दैछन्। किङ सिटीमा मंगलबार हुने खेल राति ९:४५ बजे हुनेछ।
कप्तान अकीब इलियासको अलराउन्डर प्रदर्शनसँगै ओमानले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीलाई पराजित गरेको छ।
भारतीय टोलीका अलराउन्डर रविन्द्र जडेजाले टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गरेका छन्। बंगलादेशविरुद्धको दोस्रो टेस्टको चौथो दिन खालिद महमुदको विकेट लिँदै उनले ३ ०० विकेट लिने सातौं बलर बनेका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजिनक गरेको छ। सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को गभर्निङ काउन्सिलले कम्तीमा पाँच क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय खेल नखेलेका भारतीय खेलाडीलाई 'अनक्याप्ड' मान्ने निर्णय गरेको छ।
इङ्ल्यान्डमा भएको पाँच खेलको एकदिवसीय शृंखला अस्ट्रेलियाले ३–२ ले जितेको छ। ब्रिस्टल मैदानमा भएको पाँचौ एकदिवसीय खेल वर्षाका कारण अवरोध गरेपछि अस्ट्रेलियाले डिएलएसमार्फत ४९ रनले विजयी भएको थियो।
भारतविरुद्ध अर्को साताबाट सुरु हुने टी–२० सिरिजका लागि मेहदी हसन मिराजलाई बंगलादेशको टोलीमा बोलाइएको छ।
गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई पराजित गरेको छ।
गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई १७७ रनको विशाल लक्ष्य दिएको छ।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।