नेपाल प्रिमियर लिगको अक्सनमा १४२ खेलाडी
नेपाल प्रिमियर लिगको अक्सनमा ४२६ नेपाली खेलाडी दर्ता भएका छन्।
नेपाल प्रिमियर लिगको अक्सनमा ४२६ नेपाली खेलाडी दर्ता भएका छन्।
गत वर्ष एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि बाबरले कप्तानीबाट राजीनामा दिएपछि शाहिन शाह अफ्रिदीलाई टी–२० क्रिकेटको नयाँ कप्तान बनाएको थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)मा तीन ब्याटरको वरीयतामा खस्किएको छ।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन्।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० बलिङ वरीयतामा २३ स्थान सुधार गरेका छन्।
नेपाली टोलीका अलराउन्डर गुलसनकुमार झाले टी-२० अलराउन्डर वरीयतामा ११ स्थान सुधार गरेका छन्।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।
श्रीलंकासँग २–० ले पराजित भएपछि टिम साउथीले न्युजिल्यान्डको टेस्ट कप्तानीबाट राजीनामा दिने निर्णय गरेका छन्।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको चौथो खेलमा ओमानसँग नेपाल भिड्दैछ। किङ सिटीमा बुधबार हुने खेल राति ९:४५ बजे हुनेछ।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ। किङ सिटीमा मंगलबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो।
बंगलादेशलाई दोस्रो तथा अन्तिम टेस्टमा पराजित गर्दै भारतले सिरिजमा क्लिन स्वीप गरेको छ।
चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मंगलबार टिमको लोगो सार्वजनीक गरेको हो ।