नेपाल आइपुगे जोन्टी रोड्स
क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् ।
क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् ।
हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ ।
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बुधबार थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
क्यानडाका चार, इटालीका एक, नेदरल्यान्ड्सका १२, स्कटल्यान्डका दुई, युएईका एक र अमेरिकाका १० खेलाडी दर्ता भएका छन्। तर, नेपालबाट एक खेलाडी पनि दर्ता भएका छैनन्। यसअघि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए।
इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आवद्ध भएका छन्।
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले शाकिब अल हसनको बलिङ एक्सनको छानबिन गर्ने भएको छ। काउन्टी च्याम्पियनसिपमा सरेबाट खेल्दा अम्पायरले साकिबको बलिङ एक्सनबारे रिपोर्ट गरेका थिए। त्यसैले इसिबीले छानबिन गर्न लागेको हो।
श्रीलंका–अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमीसँग परिचित छन् ।
युएईका अलराउन्डर रोहन मुस्तफाले सुदुरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
वर्षाका कारण खेल प्रभावित भएपछि आइसिसी विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्डले अंक बाँडेका छन्।