इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरामा
इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेशले विजयी भएका छन् ।
अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली पाकिस्तानलाई पराजित गरेको छ।
करण केसी र भीम सार्कीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।
भारत र बंगालका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहाले यस वर्षको रणजी ट्रफीपछि सन्न्यास लिने भएका छन्। भारतका लागि ४० टेस्ट खेलिसकेका साहाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार साबिक विजेता स्कटल्यान्डको सामना गर्दैछ।
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेशले विजयी भएका छन्।
हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शनिबार जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको हो।
कप क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो। त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो।
विवेककुमार यादवको सानदार ब्याटिङसँगै नेपालले हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलमा युएईलाई ९५ रनको लक्ष्य दिएको छ।
गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले प्लेट सेमिफाइनल खेल्नेछन्। युएई भने बंगलादेशसँग डिएलएस मेथर्डमा १८ रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।