युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य
युएईकी रिनिता रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।
युएईकी रिनिता रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।
कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शुक्रबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेकाे हाे।
काठमाडौं गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि गतिशील अलराउन्डर वेल्सका ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।
सईम अयुब र अब्दुल्लाह शफीकको शतकीय साझेदारीसँगै पाकिस्तानले तीन एकदिवसीय शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ। टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन्।
घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग भएको लिग–२ को पहिलो शृंखलामा एक खेलमा मात्रै जित हासिल गर्दा नै नेपाली टोली गत वर्षजस्तो बलियो नरहेको स्पष्ट भइसकेको थियो।
ओडीआईमा युएईको यो दोस्रो सबैभन्दा कम रन हो। यसअघि कीर्तिपुरमा गत मार्चमा भएको खेलमा नेपालले युएईलाई ७१ रनमै समेटेको थियो।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतलाई चुनौती प्रस्तुत गर्दैछ।
साबिक विजेता सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।