राजेश हमाल लुम्बिनीको ब्राण्ड एम्बेसेडर
लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान विराट कोहलीको बचाउ गर्दै दुई सिनियर खेलाडी रन बनाउन आतुर रहेको र अस्ट्रेलियामा बलियो पुनरागमन गर्ने बताएका छन्।
पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डमाथि १०६ रनको विशाल जित हात पारेको हो।
मोहम्मद रिजवानको कप्तानीमा पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा पहिलो पटक एकदिवसीय शृंखला जितेको हो ।
ओपनर साना प्रभिनको अर्धशतकसँगै नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डलाई १४० रनको विशाल लक्ष्य दिएको छ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ।
नेपाली क्रिकेटका लेजेन्ड खेलाडी शक्तिले उमेरसमूहको टोली सम्हाल्ने भएका छ। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
क्रिकेट वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो दुई खेलका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
पूजा महतोको सानदार ब्याटिङका बाबजुद नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटको तेस्रो खेलमा पराजित भएको छ।
युएईकी रिनिता रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।