रोमाञ्चक खेलमा विराटनगरले लुम्बिनीलाई हरायो
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान करनको विस्फोटक ब्याटिङमा काठमाडौंले कर्णालीलाई तीन विकेटले हराएको हो ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा धवनले ७२ रनको शानदार ईनिङ्स खेलेका हुन् ।
कप्तान हेमन्त धामीको अलराउन्ड प्रदर्शनसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा अफगानिस्तानमाथि ऐतिहासिक जित निकालेको छ।
पाकिस्तानी ३९ वर्षीय बलर सोहेल तान्वीरले लगातार उत्कृष्ट बलिङ गरेसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ।
रवि भोपारको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।
युनिस सिंहको उत्कृष्ट बलिङसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा १२४ रनको लक्ष्य पाएको छ।
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९२ रनले पराजित भएको हो।
कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई १८३ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चक यात्रा मंगलबार पनि जारी रहनेछ, जहाँ पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने–सामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।
नेपाल प्रिमियर लिग (एनपिएल)का अघिल्ला दुई खेलमा जसले टस जितेर बलिङको निर्णय गरे उसले जित हात पारे।