अनिल र आसिफको कीर्तिमानी साझेदारीमा जनकपुरको लगातार दोस्रो जित
कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ।
कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ।
अन्तत: कर्णाली याक्सका मौसम ढकालले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सका ओपनरद्वय अनिलकुमार साह र आसिफ सेखको विशाल साझेदारी तोडेका छन्।
तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीबीच अर्धशतकीय साझेदारी हुँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ड्सलाई १४२ रनको लक्ष्य दिएको छ।
जनकपुर बोल्ड्सका बलर हर्ष ठाकरले नेपाल प्रिमियर लिग (एनपिएल)मा भारतीय ब्याटर शिखर धावनको विकेट लिएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई विजयी सुरुआत दिलाउनेक्रममा पाकिस्तानी बलर सोहेल तन्विरले अद्भुतपूर्व बलिङ गर्दै सर्वाधिक पाँच विकेट लिए।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा टस जितेको छ।
बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो।
पाकिस्तानी बलर सोहेल तान्विर नेपाल प्रिमियर लिग (एनपिएल)को एकै इनिङ्समा पाँच विकेट लिने पहिलो बलर बनेका छन्।
पाकिस्तानी बलर सोहेल तान्विरले आफ्नो स्पेलमा अद्भुतपूर्व बलिङ देखाउँदै पाँच विकेट लिएपछि काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा सम्हालिन नसक्दा काठमाडौं गुर्खाज संकटमा परेको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध खराब सुरुआत गरेको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।