मालिका र जलजला मल्लाज क्वार्टरफाइनलमा
मलिका र जलजला मल्लाज गाउँपालिका प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
मलिका र जलजला मल्लाज गाउँपालिका प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा रघुगंगा गाउँपालिका, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाले विजयी शुरूआत गरेका छन्।
प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सोमबारदेखि शुरू हुने भएको छ।
नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जीभीपी युके लन्डनले जितेको छ।
जनकल्याण पोखरा–११ क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। माछापुच्छ्रे गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै जनकल्याण उपाधिनजिक पुगेको हो।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ ले विजयी शुरूआत गरेको छ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ।
पोखरामा जेठ तेस्रो सातादेखि प्रथम खुला भेट्रान्स ३५ प्लस भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला यू–१९ भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ।