पुलिससँग सुदूरपश्चिम पराजित
विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले विजयी सुरुआत गरेको छ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आज (शनिबार)बाट शुरू हुँदैछ।
नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ।
बौद्धिकाली गाउँपालिकाले प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
मालिका स्पोर्ट्स क्लबलाई पराजित गर्दै धादिङ स्पोर्ट्स क्लबले प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
मालिका यूथ क्लब प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने भएका छन्।
धादिङ स्पोर्ट्स क्लब प्रथम म्याग्दी युवा कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बौद्धिकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
बेनी नगरपालिका ९, गलकोट गाउँपालिका, बौद्धिकाली गाउँपालिका र रंघुगंगा गाउँपालिका प्रथम म्याग्दी युवा कप– २०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।