बागमतीको पुनरागमन जित
बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुआत गरेको छ।
बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुआत गरेको छ।
लुम्बिनी प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा विजयी सुरुआत गरेको छ।
प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगित आइतबार सुरु हुने भएको छ ।
हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा तेस्रो स्थान हात पारेको छ।
विभागीय डर्बीमा जित हासिल गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा तेस्रो स्थान हात पारेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा शनिबार उपाधि टुंगो लाग्ने भएको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र गण्डकी प्रदेश भिड्ने भएका छन्।
विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि सहज जित हासिल गरेको छ।
बूढानीलकण्ठ भलिबल क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको फाइनलमा एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।