गण्डकी प्रदेश च्याम्पियन
आइतबार भएको फाइनलमा नमुनादिप युवा क्लबलाई ३-० को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।
आइतबार भएको फाइनलमा नमुनादिप युवा क्लबलाई ३-० को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।
बुधबार भएको खेलमा जित निकाल्दै तीनै टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
रामेछापको मन्थलीमा मंगलबार भएको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पछिल्लो समय घरेलु भलिबलमा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सरस्वतीले ढोरपाटनमा समेत उत्कृष्टताको होडमा बाजी मारेकी हुन् ।
अन्तिम खेलमा पुलिसलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
शनिबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३ १ को सेटमा हरायो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई हराएको हो ।
सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गर्ने समितीका अध्यक्ष पुरुषोतम कडरीयाले जानकारी गराए ।
एपीएफले सेव स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा बिहिबार भएको खेलमा एपीएफले चितवन टाईग्रेस र श्री गाउँलाई हराएर दोहोरो जित निकालेको हो ।
समाज नेपाल प्रमुख सोनाम वादी भुटिया र न्यु डायमण्ड क्लबका अध्यक्ष सुन केशरी मालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार पश्चिमाञ्चल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।