वर्ल्ड स्कुल च्याम्पियनसिप खेल्ने भलिबल टोलीको विदाई
सन् १९७२ बाट सुरु भएको च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
सन् १९७२ बाट सुरु भएको च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
हल्चोकस्थित एपीएफको कोर्टमा मंगलबार आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले ढोरपाटनलाई २५-५,२५-७ र २५-४ को सेटमा पराजित गर्यो ।
नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसंगको सहकार्यमा एकेडेमीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको एकेडमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले खेलपाटीलाई जानकारी गराए ।
हल्चोकस्थित एपीएफको कोर्टमा सोमबार एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
अब सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् ।
आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत ६ गतेदेखि ९ गतेसम्म हुनेछ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म संचालन हुने जनाएको छ ।
पोखरा रंगशालामा जारी छनोट अन्तर्गत पुरुषतर्फको बागलुङ, नवलपुर, पर्वत र म्याग्दीले सेमीफाइनलमा स्थान बनाएका छन् ।
छनोटको पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य हात पार्यो ।
उपाध्यक्ष मास्केले क्याम्ब्रिजका निराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा प्रिन्सिपल खरेलले एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार प्रदान गरे ।
उपाधि भिडन्तमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
एपिएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१८ को सहज जित निकाल्यो ।