आर्मी र गण्डकीको लगातार दोस्रो जित
सोमबार प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
सोमबार प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
एपीएफले प्रदेश २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
प्रतिस्पर्धात्मक दोस्रो सेटमा २६–२४ को जित निकालेको स्पाइरलले तेस्रो सेट २५–२१ ले जित्न सफल भएको थियो ।
यस्तै प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ ले पनि विजयी सुरुवात गरेका छन् ।
शनिबारै भएको अर्काे खेलमा न्युटन हाई स्कुलले ग्ल्यासियर इन्टरनेसनल कलेजलाई २५–१७, २५–२० र २५–२० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।
शुक्रबारकै अर्काे खेलमा उपाधिको दावेदारको रुपमा हेरिएको न्युटन हाई स्कुलले सेक्रेट हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो ।
पहिलो संस्करणको एन्जल्स हर्ट अन्तर विद्यालय-कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा न्युटन हाइ स्कुल र एन्जल्स हर्ट कलेज अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको कोर्टमा बुधबार भएको समूह ‘डी’ मा एन्जल्र्स हर्टले रेन्वो इन्टरनेशनल कलेजलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो ।
संघले थप दुई वर्षको लागि बैंकसंगको प्रायोजन सम्झौतामा नविकरण गरेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बोलाएको प्रारम्भिक टोलीमा कप्तान विनिता नपरेकी हुन् ।
प्रतियोगिताको क्वाटरफाइनलसम्मको खेल बेष्ट अफ थ्री र त्यसपछिका बेष्ट अफ फाइभको आधारमा खेलाईने छ ।
नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा संचालन भएको कोर्समा ४० जना प्रशिक्षकको तालिममा सहभागि रहेका छन् ।