एभिसी सेन्ट्रल जोन भलिबल साउन अन्तिम साताबाट
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारिरीक तालिम तथा प्रशिक्षक केन्द्रमा सञ्चालन भईरहेको प्रतियोगितामा इमले पहिलो पटक उपाधि उचाल्नेमा टिम विश्वस्त रहेको बताए ।
उपाधिसंगै थ्री स्टारले १ लाख रुपैया हात पार्यो । दोस्रो भएको न्युटनले ५० हजार रुपैयामा चिक्त बुझायो ।
बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो जित निकालेको हो ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै प्रदेश १ ले दोस्रो जित निकालेको हो ।
उपाधिका लागि थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार पुलिसले प्रदेश ५ लाई ३-० को सेटमा पराजित गर्यो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
सेव र स्पाइरल ग्यालेक्सी पनि अन्तिम चारमा पुग्न सफल भए ।