महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य
सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ ।
सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ ।
लामो समय भलिबल कोर्ट बाहिर रहेकी सिपोराले पोखरामा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेल्दै भलिबलमा पुनरागमन गर्ने भएकी छिन्।
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबार प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई जर्सी प्रदान गरे ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगितामा दर्शकलाई निशुल्क हेर्ने व्यवस्था मिलाइएको थियो ।
च्याम्पियनसिपमा दुवै टोली अपराजित रहदै फाइनल पुगेका थिए ।
नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि भिडन्तमा दक्षिण एसियाली क्षेत्र बाहिरका दुई राष्ट्र भिड्नेछन् ।
शुक्रबार भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै तुर्कमेनिस्तान तेस्रो बनेको हो ।
च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेपछि बोल्दै प्रशिक्षक एबिङले नेपाली खेलाडीलाई अन्तराष्ट्रिय र ठुला प्रतियोगितामा अनुभवको कमी रहेको बताए ।
शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पाँचौं भएको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल र अफगानिस्तानबीचको खेल दिउसो ३ बजेपछि सुरु हुनेछ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तान उपाधि नजिक पुगेको हो ।
तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान उपाधि नजिक पुगेको हो ।