उपाधिका लागि न्यू डायमण्ड र पुलिस भिड्दै
पोखराको लामाचौरमा आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङ र न्यूडायमण्डले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पोखराको लामाचौरमा आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङ र न्यूडायमण्डले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा न्यू डायमण्डसँगको भेट पक्का गर्यो ।
गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो ।
पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई ३-१ सोझो सेटमा पराजित गर्दै श्रीराम अन्तिम चारमा पुगेको हो ।
चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-२ को सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
एक महिना लामो बन्द प्रशिक्षणपछि २५ खेलाडीबाट पहिलो चरणमा ७ खेलाडी बाहिरिएका हुन् ।
पोखराको लामाचौरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार वर्षाको कारण दुई खेल स्थगित भएको हो ।
यस्तै संघको उपाध्यक्षमा सुनिल कुमार महासेठ, सचिवमा आयुस श्रेष्ठ र कोषाध्यक्षमा पवन कुमार गुप्ता निर्वाचित भएका छन् ।
चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।
पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकीले विजयी सुरुवात गरेको हो ।
२३ औं लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको पहिलो दिन शनिबार विभिन्न चार खेल हुँदैछ ।
आयोजक प्रगतिशील यूवा नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २४ गतेबाट २८ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।