खेलकुदमा महिला सहभागितालाई बृद्धि गर्नु पर्छ : सदस्य सचिव विष्ट
कार्यक्रमको नारा ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ रहेको छ ।
कार्यक्रमको नारा ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ रहेको छ ।
सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ ।
अस्पतालले उपलब्ध गराउदै आएको विभिन्न सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् ।
नेपालमा तय भएको १३ औं साग गेम्स अर्को बर्ष हुँदैछ ।
साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्गद्धारा उपलब्ध गराइएको सामाग्री ओलम्पिक भवनमा हस्तान्तरण गरिएको हो ।
दक्षिण एसियाली सेपाकताक्रो आयोजनाका अवसरमा महासंघका महासचिव कादर नेपाल आएका हुन् ।
नेपालगन्ज बन कार्यालय अगाडिदेखि सुरु भएको साइक्लोथन कोहलपुर चौराह पुगेर फेरि सोही स्थानमा टुंगिएको थियो ।
भलिवल र क्रिकेटका राष्ट्रिय खेलाडीलाई छनोट गर्दै समितिले स्वास्थ्य तथा दुर्घटना विमाको सुरुवात गरेको हो ।
अध्यक्ष ओलीले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा भब्यताका साथ सफल हुने बताउदै त्यसमा सम्पुर्णको साथ सहयोगको अपेक्षा गरे ।
खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।
बलियो प्रतिद्धन्दी इन्डिया सहभागि नहुने भएकाले नेपाल शीर्ष दुई भित्र गर्दै डिभिजन २ मा छनोट हुने सम्भावना छ ।
कार्यक्रममा एसीयन गेम्सको तयारीमा रहेका खेलाडी, संघका पदाधिकारी र ओलम्पियन खेलाडीहरु सहभागि थिए ।