‘एन्फाको कामबाट सन्तुष्ट छु’ : खेलकुद मन्त्री विश्वकर्मा
सरकारले फुटबल र खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले नेपाली फुटबलको विकासकालागि सहयोग गर्न सरकार तयार रहेको बताएका थिए ।
सरकारले फुटबल र खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले नेपाली फुटबलको विकासकालागि सहयोग गर्न सरकार तयार रहेको बताएका थिए ।
१८ औं एसियाली खेलकुदमा जानै पर्ने खेलाडी, प्रशिक्षक र पदाधिकारी बाहेक कसैलाई पनि विदेश नलैजाने बताए ।
गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् ।
प्रशिक्षणमा सहभागीहरुलाई नेपाली सेनाका कराते प्रशिक्षक द्वय छत्र बहादुर क्षेत्री र बाबुराम अधिकारीले प्रशिक्षण दिने छन् ।
रोकाया विश्वको अग्लो भागमा हुने एभरेष्ट म्याराथनका लगातार तीनपटकका विजेता हुन् ।
शुक्रबार बिहान महानगरका मेयर विद्यासुन्दर शाक्यसंग भेट गर्दै राजधानीका फुटबल क्लबसहित एन्फा पदाधिकारीले टुँडिखेलमा फुटबल मैदान बनाउने प्रस्ताव अघि सारेका हुन् ।
पिजे क्लबले बिहिबार सार्वजनिक गरेको 'डिसहोम एक्सन स्पोर्टस विधा' मा रायमाझीको फोटोले उपाधि जितेको हो ।
कार्यक्रममा बन्द प्रशिक्षणमा रहेका २१ खेलाडी र प्रशिक्षण तथा स्थानिय प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
स्थानीय प्रकाशक तथा सम्पादकसंगको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उपमहानगर गम्भीरतापूर्वक लागिरहेको बताइन् ।
शाक्यलाई नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ ।
कार्यसमितिले शनिबारै ३ उपाध्यक्ष र २ सदस्यीय पनि मनोनित गरेको छ ।
निर्णायक प्रजापतिलाई एसियन ट्राईथलन महासंघले एसियन खेलकुद अन्तर्गत हुने ट्राईथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरेको नेपाल ट्राईथलन संघले जनाएको छ ।