काठमाडौमा आईतबार आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले देशको हैसियत अनुसारनै पदक आउने भन्दै नकारात्मक आलोचना नगर्न सुझाव दिए ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईनल प्रवेश गरे लगत्तै खेलपाटीलाई प्रतिक्रिया दिदै नेता भट्टराईले नेपालले राम्रोको प्रर्दशनले सबै नेपालीलाई खुसी दिएको बताए ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईलन प्रवेश गरेलगत्तै अध्यक्ष शेर्पाले नेपाली फुटबलले सबै नेपालीलाई खुशी दिएको प्रतिक्रिया दिए ।
प्राविधिकतर्फ सुटिङ्गका प्रशिक्षक खाती र प्रशासनतर्फ प्रशासकिय अधिकृत योगी उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।
लामो समयदेखि नेपाली फुटबलमा योगदान पु¥याएको भन्दै संघको सल्लाहकारमा नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।
पदकको आश गरिएको मार्सल आर्ट लगायतका खेलमा आएको खराब नतिजामा आफुबाट कमजोरी रहेको स्विकार गर्दै उनले पराजयको सम्पुर्ण जिम्मेवारी लिने बताएका हुन् ।
सोमबार खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।