एन्फा चुनावमा व्यापक भ्रष्टाचार भएको मणि कुँवरको आरोप
नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् ।
नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् ।
प्रायोजन सम्झौतासंगै महिन्द्राले एपीएफलाई पाँच वर्षका लागि २ करोड उपलब्ध गराउनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी दर्ताकालागि दिएको अन्तिम समयसिमा आज सकिन लागेको हो ।
गतबर्षको सम्झौता रकममा भारी वृद्धि गर्दै एन्फाले केल्मीसंगको सहकार्यलाई निरन्तरता दिएको हो ।
नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार संस्थापक अग्रहरीलाई नगद १५ हजारसहित पुरस्कृत गरेको हो ।
आगामी असोज १३ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई ‘पल्सर’ले मुख्य प्रायोजकको रुपमा सहकार्य गर्ने भएको छ ।
खेलाडी संघले अब बन्ने ऐनमा राखेपको बोर्डमा ओलम्पियन तथा ख्याती प्राप्त अन्तर्राष्ट्रिय खेलाडी मध्येबाट कम्तिमा एक महिलासहित तीन खेलाडी राख्नु पर्ने बुँदाको स्वागत गरेको छ ।
साइक्लिङका राष्ट्रिय च्याम्पियन समेत रहेका महर्जनको गत जेठमा निधन भएको थियो । महर्जनको साइक्लिङ रेसकै दौरान कुदा ओया नदीमा खसेर निधन भएको थियो ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटि भवनमा बसेको छलफलमा एनओसीले सरकारसंग साग आयोजनाको लागि ठोस निर्णय के गर्ने भन्नेबारे छलफल गरेको थियो ।
सेल्टर आश्रय नेपाल संस्थाबाट आधुनिक गाँउ, महिला शसक्तिकरण र खेलको माध्यमबाट शसक्तिकरणमा योगदान गरेवापत ओलीलाई सम्मान गरिएको एएफसीले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको विशेष पहलमा महानगरले राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर ए डिभिजन खेल्ने ६ क्लबसग प्रायोजन सम्झौता गरेको हो ।
राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर महानगरले काठमाडौंका ६ वटा ए डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको हो ।