करातेमा दिवसलाई स्वर्ण
फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
फाइनलमा दिवसले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।
लमही क्रिकेट खेल मैदानमा सोमबार सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउदै प्रदेश नम्बर १ ले उपाधि नजिक पुगेको हो ।
गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।
नेपालगन्ज रंगशालामा जरै प्रतियोगितामा सोमबार प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् ।
महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।
पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।
राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।
भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।
दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।