करातेमा पुलिस टिम च्याम्पियन
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनएको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनएको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए ।
पुलिसले ११ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १७ पदक जित्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्यो ।
सेमिफाइनलमा प्रदेश ३ लाई ६-० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो ।
सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन् ।
पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको १४ औं दिनसम्म २०७ स्वर्णसहित कुल ७१४ पदकको टुंगो लागिसकेको छ ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।