पावरलिफ्टिङ्गमा बिकिन र सबिता सर्वोत्कृष्ट
असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले उपाधि जितेका हुन् ।
असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले उपाधि जितेका हुन् ।
नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् ।
नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।
एसियाली खेलकुद अन्तर्गत उसु र जुडोमा नेपाली खेलाडीले कमजोर प्रर्दशन गरेका छन् ।
नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा मिश्रित प्रदर्शन गरेकी छन् ।
नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।
मार्च पासमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो ।
१९ औं एसियाली खेलकुदको चिफ दि मिसन समेत रहेका घिसिङ झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका हुन् ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे औपचारिक जानकारी गराईएको हो ।
१९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन समेत रहेका घिसिङ बुधबार बिहान चीन प्रस्थान गरेका हुन् ।
प्रतियोगिता च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ। २०७१ सालबाट सुरू भएकाे प्रतियोगिता पहिलाे पटक ललितपुरमा आयाेजना हुने भएकाे हाे ।