कबड्डीमा नेपाल पदकको नजिक
सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदक पक्का गरेको हो ।
सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदक पक्का गरेको हो ।
एसियन गेम्समा आर्चरीका चारै खेलाडी छनोट चरण पार गर्न सफल भए ।
सय भन्दा बढिको सहभागिता रहेको र्यालीको बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उपत्यका पर्यटन कार्यालय, सानो हातिवन, ललितपुरबाट सुभारम्भ गरेका थिए ।
नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ ।
शनिबार बिहान पब्जी मोबाइलमा पराजित भएसँगै पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।
स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् ।
समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।
शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो ।
आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
पर्यटन दिवसको अवसर पारेर नासा नेपालले विमा नेपालसँग मिलेर आगामी शनिबार टुरिन र्यालीको आयोजना गर्ने भएको हो ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।