आर्मी र गण्डकी राष्ट्रिय महिला हक्कीको फाइनलमा
विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।
विभागीय टोली आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।
स्पोर्ट्स अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार भएको खेलमा आर्मी समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो।
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित हासिल गरेका छन्।
छैटौँ सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी शुरूआत गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी आर्थिक वर्षको बजेटमा नेताका नाममा हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।
नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको च्याम्पियनसिपमा आयोजकले उपाधि जितेको हो।
योसँगै नेपालमा केही वर्ष भित्रै अत्याधुनिक क्रिकेट रंगशाला र स्विमिङ पुल तयार हुने देखिन्छ।
सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्। सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन्।
भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।