भलिबलका धिरोजलाई मिस्टर सुपर नेसनल नेपालको उपाधि
नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।
नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।
रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।
एरिकाले १९ औँ एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए। पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो चरणको खेल दशरथ रंगशालामै हुने सम्भावना जीवितै रहेको बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यही वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ ।
राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० को तयारी तीव्र छ।
ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ।
रुसको चेस टिम सगरमाथा आधार शिविरमा विश्वकै सर्बाधिक उचाईमा प्रतियोगिता खेल्ने रेकर्ड बनाउने योजनामा आज मन्थली हुँदै लुक्ला प्रस्थान गरेको छ ।
नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले जितेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईसँग जानकारी लिएका छन्।