शिक्षक फुटबल भोलिबाट
प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् ।
प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहिबार सुरु हुने जनाएको छ ।
कोर्षको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद जीवन राम श्रेष्ठले गरेका थिए ।
विद्यालयका संस्थापक सल्लाहकार एवम् ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रमका संयोजक विष्णु कार्कीलेयही असोज ११ गते शनिबार आयोजना हुन लागेको दौड कार्यक्रमका अवसरमा धावकद्वयलाई नगदसहित सम्मान गर्न लागिएको घोषणा गरे ।
पाँच स्वर्णका लागि भएको प्रतियोगिताको पाँच स्वर्ण हात पार्दै भारतले टिम च्याम्पियन बनेको हो ।
फेस्टिबलमा ३० किलोमिटर तथा १५ किलोमिटर ट्रेल रेस हुने छ ।
भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११ – १, ११ – १ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
सरकारले सुर्किती पदकबाट पौडीकी ओलम्पियन गौरिका सिंह, गल्फका टंक बहादुर कार्की, पुरन राई, रेश्मा भण्डारी र निरु थापालाई सम्मान गर्ने जनाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले शुक्रबार चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।