गोदावरी फेस्टिबल भोलि
शनिबार, ०४ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं ।बेस क्याम्प आउटडोर लाइफ स्टायलको आयोजनामा गोदावरी रनिङ फेस्टिबल शनिबार हुने भएको छ ।
फेस्टिबलमा ३० किलोमिटर तथा १५ किलोमिटर ट्रेल रेस हुने छ । ३० किलोमिटरमा ५० तथा १५ किलोमिटरमा ९० जनाको सहभागिता रहने परेश श्रेष्ठले जनाएका छन् ।
त्यस्तै अप्टिकल कोर्स रेस तथा २ किलोमिटर किड्स रन पनि हुने छ ।










-1768572164221.png&w=3840&q=75)



-1768550031655.png&w=3840&q=75)