नेपाललाई पहिलो स्वर्ण, ट्रायथोलनमा सोनीले जितिन् स्वर्ण
पोखरामा भएको महिला ट्रायथोलनतर्फ पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् ।
पोखरामा भएको महिला ट्रायथोलनतर्फ पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ ।
भोली हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलङ्कका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो ।
शोक र निराशाकाबीच नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागीता जनाएको थियो ।
सुखद सुरुवात गर्ने क्रममा नेपालले बंगलादेशविरुद्ध दुई पईन्ट एक टर्नका साथ सहज जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन हुन लागेको हो ।
आइतबार किर्तिपुरमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गर्यो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्नुहुनेछ ।
सागको पहिलो दिन काठमाडौंमा भलिबलसँगै कराते र खोखोको खेल सुरु हुनेछ । पोखरामा ब्याडमिन्टन सुरु हुनेछ ।
सामाजिक कार्यमा समेत सक्रिय क्लबले विश्व एड्स दिवसको अवसर पारेर रक्तदान कार्यकम आयोजना गरेको हो ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शनिबार प्रेस विज्ञप्ति निकाल्दै सागको उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने जानकारी गराएको छ ।