ट्रायथोलनको मिक्स टिम रिलेमा नेपाललाई रजत
मिक्स टिम रिलेमा नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गरेको हो ।
मिक्स टिम रिलेमा नेपालले १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गरेको हो ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७-५ ले पराजित भएको थियो ।
बुधबार बिहान भएको खेलमा नेपालको महिला टिमले बंगलादेशमाथि ऐतिहासिक जित दर्ता गरेको हो ।
सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित ग¥यो ।
शुरुदेखिनै अग्रता बनाएकी घोषले २४ औं राउण्डको फायरमा २५३.८ अंकका साथ स्वर्ण पदक हात पारिन् ।
गण्डकी प्रदेशका साँसद एवं नेपाल ट्रायथोलन संघका उपाध्यक्ष दीपक कोईराला र बाराही फाउन्डेशनका अध्यक्षले पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् ।
पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् ।
सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागको दोस्रो दिन नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ ।
राउन्ड रोविन्ड लिगको अन्तिम दिन पुरुष तथा महिला दुवैमा सेमिफाइनल समीकरण पनि तयार भएको छ ।
खेलकद पत्रकार मञ्च कैलालीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डबारे जानकारी गराएको हो ।
नेपालले कराते र तेक्वान्दोमा सर्वाधिक ७/७ स्वर्ण जितेको छ ।