प्रहरी ज्यादतीको रंगशालामा विरोध
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।
पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गर्यो । अर्थात् नेपालले कुल ५१ स्वर्ण हात पार्यो ।
पुरुष फुटबलको फाइनल सुरु हुने दुई घण्टा भन्दा कम समय बाँकी रहदा रंगशालामा सांसद र कर्मचारीबीच मैत्रीपूर्ण खेल भएपछि भुटानका म्याच कमिस्नार मिन्दु दोर्जीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
१३ औं सागको समापनको रिपोर्टिङका लागि दशरथ रंगशाला पुगेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको हो ।
पछिल्लो निर्णयसंगै रसियाले जापानमा हुने ओलम्पिक र पारालम्पिक तथा कतारमा हुने विश्वकप फुटबल खेल्न पाउने छैन ।
सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।
हल्चोकमा सोमबार भएको फाइनलमा भारतसँग पराजित हुँदै नेपालले रजत जितेको हो ।
सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो ।
स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो ।
१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
काठमाडौंको दरबारमार्गमा अवस्थित लाउन्जले आईतबार साँझ एक कार्यक्रमको आयोजना गरेर पदकधारी खेलाडी र अफिसियललाई विशेष सम्मान गरेको हो ।