फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा
एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।
एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।
पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका पदकधारी खेलाडीलाई बिहान ११ बजेबाट नगर परिक्रमा गराउने बताएपनि वर्षाको कारण नगर परिक्रमा ढिला सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमा सहित सम्मान गर्न लागेको हो ।
काठमाडौंमा बिहिबार आयोजित अन्तरक्रियामा सदस्य सचिव सिलवालले क्रियाशिल नभएका संघलाई नयाँ बनाएर गति दिने बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएका छन् ।
काठमाडौंको न्यूरोडस्थित पिपुल्स प्लाजामा जेएमएसए फिटनेश एकेडेमी बुधबारबाट संचालनमा आएको हो ।
तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेको छ ।
नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले तेस्रो पटक आयोजना गरेको प्रतियोगिता औपचारिक रुपमा मंगलबार समापन भएको हो ।