सागका पदकधारी एपीएफका खेलाडी सम्मानित
एपीएफले आइतबार प्रधान कार्यालय हल्चोकमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।
एपीएफले आइतबार प्रधान कार्यालय हल्चोकमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।
बसन्त डबलीमा फागुन ६ गते आयोजना हुने अवार्डका लागि प्रायोजकको रुपमा एभरेष्ट तेक्वान्दो जोडिएको हो ।
धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले मंगलबार लोकेशसहित पाँच खेलाडीलाई 'प्रतिभा सम्मान' बाट सम्मानित गरेको हो ।
विधेयकमा मिल्न बाँकी रहेको बिषयमा सोमबार सहमती जुटाउँदै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकलाई सहमतीका साथ पारित गरेको हो ।
आईतबार बसेको एन्फा कार्यसमिति बैठकले संघका पदाधिकारीलाई १४ बुँदे आधारहिन बिषयमा मुद्वा तथा टेप काण्ड गरी संघको छबिमा आँच पुर्याउने अनुशासनहीन कार्य गरेको भन्दै पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघका अध्यक्षमाथि कारबाहि थाल्ने निर्णय गरेको हो ।
धयन्तरी फुटसलसंग मिलेर टेक्सासले टेक्सास धयन्तरी अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने तय भएको हो ।
बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
लिगको ७७ औं खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी तथा एनआरटी भिड्ने कार्यक्रम थियो ।
नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोगमा चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा पुजनले प्रज्ज्वल शाक्यलाई ३–२ तथा सागरले अभिषेक खड्गीलाई ३–० को फ्रेममा पराजित गरे ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रदेश-५ उपाधि नजिक पुगेको हो ।